मेयरले खाए सपथ, आजबाटै थाले काम

रामेछाप । स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएको दोश्रो दिनमै मन्थली नगरपालिकाका जनप्रतिनिधिहरुले सपथ ग्रहण लिएसँगै काममा लागेका छन् । जिल्लाको मत गणना सकिए लगत्तै मन्थली नगरपालिकाका मेयर उपमेयरसहित मन्थली नगरपालिका अन्तर्गतका १४ वडाका अध्यक्ष र सदस्यहरुले छुट्टाछुट्टै सपथ ग्रहण गरेका हुन् । मेयर, उपमेयर र वडा अध्यक्षहरुलाई रामेछापका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश किरणप्रसाद … Continue reading मेयरले खाए सपथ, आजबाटै थाले काम